TSC | विज्ञान | Lifetime Full Course
A course by Team Sandesh Institute PVT LTD, Expert Instructors
10% Discount
18
Subjects
834
Videos
794h 05m
Duration
144
Tests
115
PDF Notes
About This Course
“यस प्याकेज अन्तर्गत मावि तथा निमावि तहको विज्ञान विषयको प्रथम पत्र तथा द्वितीय पत्र दुवैको सम्पूर्ण तयारी समावेश गरिएको छ। syllabus अनुसार भौतिक, रसायन तथा जीव विज्ञानका मुख्य अवधारणालाई समेटेर concept-based तथा परीक्षा केन्द्रित रूपमा full course सञ्चालन गरिनेछ, जसले विद्यार्थीलाई शिक्षक सेवा आयोगमा सफल हुन आवश्यक सम्पूर्ण तयारी प्रदान गर्छ।”
Teachers Team
- Education + IQ = Ishwari Prasad Pandey Sir
- G.K. = Dinesh Bajgain Sir
- Computer = Mahendra Singh Saud Sir
- Science = Bed Bahadur Thapa Sir
हाम्रो विशेषताहरु
- एकपटक भर्ना भएपछि शिक्षक सेवा आयोगमा सफल नहुन्जेलसम्म एउटै शुल्कमा निरन्तर अध्ययन गर्ने सुविधा उपलब्ध हुने
- प्रथम पत्र र द्वितीय पत्र दुवैको full course एकै प्याकेजमा समावेश गरिएको हुने
- syllabus अनुसार तयारी गराइने
- छोटो, स्पष्ट र exam-focused नोटहरू उपलब्ध गराइने जसले सम्झन र लेख्न सजिलो बनाउँछ
- नियमित live class तथा recorded video मार्फत flexible learning सुविधा प्रदान गरिने
- chapter-wise test तथा full mock test मार्फत आफ्नो तयारीको स्तर निरन्तर मापन गर्न सकिने
- previous year question तथा expected question हरूमा विशेष focus गरिने
- अनुभवी तथा student-rated शिक्षकहरूबाट गुणस्तरीय कक्षा सञ्चालन गरिने
- मोबाइल तथा PC दुवैबाट जुनसुकै स्थानबाट अध्ययन गर्न सकिने
- syllabus तथा question pattern अनुसार content नियमित रूपमा update हुँदै जाने
- विध्यार्थिहरुलाई विशेष ध्यानाकर्षण (Meditation) कक्षा निशुल्क प्रदान गरिने
- प्रत्येक शनिबार Mock Test (MCQ) र Written Test साथै आवश्यक सुधारात्मक Feedback पनि दिइने
What's Included
Frequently Asked Questions (FAQs)
Our packages include structured video classes, study notes, practice questions, mock tests, model sets, and regular updates based on the latest Lokseva Aayog syllabus and exam pattern.
Our courses are specially designed for Lokseva Aayog and other government competitive exams, covering both preliminary and main examinations.
Yes, each package includes regular mock tests, model sets, and practice questions to help you evaluate your preparation and improve performance.
Yes, our platform works on mobile, tablet, and desktop devices. You can study anytime, anywhere.
Absolutely. Students can ask questions during live classes or contact our support team/mentors for academic assistance.